एनआईसी एशिया बैंकको शाखा मकवानपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एशिया बैंकको शाखा मकवानपुरमा



काठमाडौं । एन आई सी एशिया बैंकको भिमफेदीको भिमफेदी बजारमा नयाँ शाखा खुलेको छ।

मकावनपुर स्थित नयाँ शाखाको एक समारोहका बिच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाबाट उदरघाटन भयो।

भिमफेदी शाखा सँगै बैंकको १८१ शाखा कार्यालय पुगेका छन्।

त्यस्तै १८३ एटिएम सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ३ शाखारहित बैंकिङ सेवा एवम् प्रत्यक्ष एवं ५हजार भन्दा बढि रेमिटान्स पेआउट एजेन्ट मार्फत कारोबार भइरहेको बैंकले जनाएको छ।

l

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार १७:२०