एकैदिन आठ कम्पनीको एक करोडभन्दा बढी कित्ता शेयर सुचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एकैदिन आठ कम्पनीको एक करोडभन्दा बढी कित्ता शेयर सुचीकृत



काठमाडौं,  । आइतबार नेपाल स्टक एक्सचेञ्जमा आठ कम्पनीको शेयर सुचीकृत भएको छ । तीन लघुवित्त कम्पनी, दुई विकास बैंकसहित आठ कम्पनीको शेयर सुचीकृत भएको हो ।

शेयर सुचीकृत हुनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त, कैलाश विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो, वरुण हाइड्रो र गुहेश्वरी मर्चेन्ट रहेका छन् । यी कम्पनीको १ करोड ३ लाख ४२ हजार ४ सय २० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनी शेयर कित्ता
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था बोनस शेयर  १ लाख १३ हजार
लक्ष्मी लघुवित्त वित्तीय संस्था  बोनस शेयर २ लाख २० हजार
स्वरोजगार लघुवित्त वित्तीय संस्था बोनस शेयर   १ लाख ७४ हजार ९९६. ८०
कैलाश विकास बैँक बोनस शेयर   २२ लाख ९१ हजार ४८८
एक्सेल विकस बैँक बोनस शेयर ११ लाख ५८ हजार ३०२. २५
चिलिमे हाइड्रोपावर कम्पनी बोनस शेयर  ५१ लाख ७१ हजार ८८६.७२
वरुण हाइड्रो बोनस शेयर   १ लाख २१ हजार ५ सय
गुहेश्वरी मर्चेन्ट बैँकिड. एण्ड फाइनान्स  बोनस शेयर १० लाख ९१ हजार २५९.३१

 

 

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १३:३५