मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप



anil-ShahMega-Bank-Hamrakura.com_काठमाडौं। मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र बैंकको संचालकबीच विवाद उत्पन्न भएको समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ।विवादको मुख्य कारण भनेको हलोदेखि हाइड्रोसम्मको कर्जा नै स्रोतले जनायो ।

नेपालका ठूलै व्यक्तिको सम्लग्नतामा रहेको एउटा हाइड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका छन्।

प्रकाशित : ३१ भाद्र २०७२, बिहीबार ०३:०६