गगन थापा संसदमा यसरी गज्रिए( भिडियो सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गगन थापा संसदमा यसरी गज्रिए( भिडियो सहित )

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी अोलीका हरेक शब्दको हिसाब खोज्ने पनि बताए ।

उनले भने ‘अब परिणाम चाहिन्छ त्यो पनि खन खन गनेर नगद उधारो होइन ‘नो इफ नो बट’ । सरकारलाई बाटो देखाउन पनि हामि प्रतिपक्षमा बस्न जरुरी छ ।’

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १८:०५