https://www.facebook.com/sabin.dhamala/videos/1827989667225228/
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी अोलीका हरेक शब्दको हिसाब खोज्ने पनि बताए ।
उनले भने ‘अब परिणाम चाहिन्छ त्यो पनि खन खन गनेर नगद उधारो होइन ‘नो इफ नो बट’ । सरकारलाई बाटो देखाउन पनि हामि प्रतिपक्षमा बस्न जरुरी छ ।’
Comment