त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको बताइएको छ । अागो निभाउने र यात्रुहरुको उद्धार गर्ने क्रम जारी रहेको छ । हाल सम्म साथ जाना घाइते भएको र घाइतेलाइ अस्पताल लगिएको जानकारी छ । अहिले विमान स्थलमा उडान र अवतरण ठप्प रहेको छ ।  विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । । अहिले सम्म नै ठुलो क्षति भएको अनुमान गरिएको छ ।  थप जानकारी अाउन बाँकी छ ।

तस्विरः शुदर्सन ढकाल

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १४:३४