प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन विमानस्थल पुगेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापा र बंगलादेशी राजदुत समेत  विमान स्थल पुगेका थिए ।

उदारको एक दृश्य

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १६:०९