सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम



काठमाडौं । लामो समय देखि खाली रहेको सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । ३४ वर्षको बैकिङ अनु्भव भएका गौतमले माछापुच्छ«े बैंकमा सिइओ भएर काम गरेका थिए ।

बैंकको संचालक समितिले बैशाख १९ देखि लागु हुने गरेर गौतमलाई सिइओ पदमा नियुक्त गरेको हो ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार ११:४७