काठमाडाै । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथी नुवाकोटमा आक्रमण भएको छ ।
जिल्लाको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको समयमा एक युवाले उनको टाउकोमा ताकेर बोत्तल हानेका छन ।
https://www.facebook.com/shankar.bhatta.940/videos/1003486033153286/
Comment