पूर्व अर्थमन्त्री डा. रामशरण महत कुटिए(भिडियो सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्व अर्थमन्त्री डा. रामशरण महत कुटिए(भिडियो सहित )

प्रकाशित मितिः १ असार २०७९



 

काठमाडाै । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथी नुवाकोटमा आक्रमण भएको छ ।

जिल्लाको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको समयमा एक युवाले उनको टाउकोमा ताकेर बोत्तल हानेका छन ।

प्रकाशित : २ चैत्र २०७४, शुक्रबार १६:५९