उद्योगी व्यवसायीहरुले नयाँ संविधानको भव्य स्वागत गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्योगी व्यवसायीहरुले नयाँ संविधानको भव्य स्वागत गर्दै



ca-buildingकाठमाडौं । उद्योगी व्यवसायीहरुले नयाँ संविधानको भव्य स्वागत गर्ने तयारी गरेका छन् । साँझ संविधानसभाले नयाँ संविधान घोषणा गर्नेवित्तिकै उद्योगी-व्यवसायीले दिपावली गर्ने कार्यक्रम छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले देशका विभिन्न ठाउँमा दिपावली गर्दैछन् ।

प्रकाशित : ३ आश्विन २०७२, आईतवार ११:१८