सनराइज बैंकको धरान शाखामा चोरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकको धरान शाखामा चोरी



काठमाडौं। सनराइज बैंकको शाखा कार्यालयमा चोरी भएको छ । आइतबार सुनसरीको धरानस्थित बैंकको शाखामा चोरी भएको हो । बैंकमा केकति चोरी भयो भन्ने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयको प्रहरी टोलि घटनास्थलमा पुगि आवश्यक आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित : ५ चैत्र २०७४, सोमबार ११:५५