एपेक्स घोटाला काण्ड : थप ३ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एपेक्स घोटाला काण्ड : थप ३ जना पक्राउ



काठमाडौं । एनसीसीसँग मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब घोटालामा संलग्न थप ३ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन तीन कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ रहेका छन् ।

यसअघि घोटालामा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

 

प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १२:५३