सुनचाँदी पसलमा वम विष्फोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनचाँदी पसलमा वम विष्फोट



काठमाडौं। सिरहाको लहानमा वम विष्फोट भएको छ । लहान प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार लहान नगरपालिका वडा नम्बर ७ स्थित विकास शारदा सुनचाँदी पसलमा बम विस्फोट भएको छ । घटनास्थलतर्फ प्रहरी गइरहेको लहान प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १४:१२