नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं  । नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ४२ प्रतिशत बोनस समायोजनपछि नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार १ सय १६ रुपैयाँ तोकेको छ ।

जसका लागि आधार मूल्य १ हजार ६ सय ९९ रुपैयाँ १० पैसा लिइएको थियो ।

प्रकाशित : १४ चैत्र २०७४, बुधबार १०:५८