महालक्ष्मीले पायो लाभांश बाँड्ने स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मीले पायो लाभांश बाँड्ने स्वीकृति



काठमाडौं । महालक्ष्मीविकास बैंक लि. ले पेश गरेको आर्थिक वर्ष २०७३÷७४ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार बैंकले प्रस्ताव गरेको ९ प्रतिशत नगद लाभांश वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।

 

उक्त लाभांश निकट भविष्यमा हुन लागेको वार्षिक साधारण सभाबाट पारित गरे पश्चात वितरण गरिने बैंकले जनाएको छ ।

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्तापुँजी (२ अर्ब ६३ करोड)भएको महालक्ष्मीले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।यस बैंकको नेपालभरी जम्मा ७१ शाखा रहेको छ भने एटिएम संख्या ३५ रहेको छ ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १३:२१