आरएसडीसी लघुवित्तको हकप्रदले कति पायाे रेटिङ्ग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडीसी लघुवित्तको हकप्रदले कति पायाे रेटिङ्ग

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्न लागेको हकप्रदलाई इक्रा नेपालले रेटिङ्ग प्रदान गरेको छ ।

आरएसडीसीले २१ करोड ५९ लाख ६० हजारको हकप्रद निष्कासन गर्न लागेको छ । उक्त हकप्रदलाई इक्राले औसतभन्दा तल आधारहरु जनाउने आईपीओ ग्रेड ४ प्रदान गरेको हो ।

प्रकाशित : १९ चैत्र २०७४, सोमबार १६:३८