आरएसडीसी लघुवित्तको हकप्रदले कति पायाे रेटिङ्ग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडीसी लघुवित्तको हकप्रदले कति पायाे रेटिङ्ग



काठमाडौं। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्न लागेको हकप्रदलाई इक्रा नेपालले रेटिङ्ग प्रदान गरेको छ ।

आरएसडीसीले २१ करोड ५९ लाख ६० हजारको हकप्रद निष्कासन गर्न लागेको छ । उक्त हकप्रदलाई इक्राले औसतभन्दा तल आधारहरु जनाउने आईपीओ ग्रेड ४ प्रदान गरेको हो ।

प्रकाशित : १९ चैत्र २०७४, सोमबार १६:३८