हिमालयन बैंक र केएफएबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंक र केएफएबीच सम्झौता



काठमाडौं । हिमालयन बैंक लिमिटेड र काठमाण्डु फ्रन्टियर एसोसिएट्स (के. एफ. ए.)  प्रा. लि. बीच बैंकको बैंकासुरेन्स सेवाको प्रत्यक्ष विक्रि ऐजेन्सी मोडलमा संचालन गर्ने संझौता भएको छ ।

संझौता पत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्शेर जबरा र के. एफ. ए.को तर्फबाट कार्यकारी अध्यक्ष श्री रेष्टा झा ले हस्ताक्षर गरेका छन् । सेवा सञ्चालनसंगै अनुसार बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई जीवनबीमा र गैर जीवनबीमा सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : १२ आश्विन २०७२, मंगलवार १२:०६