औषधिको चरम अभाव हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

औषधिको चरम अभाव हुने



काठमाडौं। तीन महिनादेखि तराई÷मधेसमा जारी आन्दोलन र डेढ महिनादेखिको अघोषित नाकाबन्दीको कारण केही दिनपछि औषधिको चरम अभाव हुने भएको छ । नेपाल औषधी व्यवसायी संघ केन्द्रीय समितिले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।

राजधानी लगायत देशभर अत्यावश्यक तथा जीवनरक्षक औषधि अभाव देखिरहेको बेला संघले अहिलेको असहज अवस्था कायमै रहने हो भने अबका केही दिनभित्रै औषधिको चरम अभाव हुने सम्भावना रहेको बताएको छ ।

प्रकाशित : २३ कार्तिक २०७२, सोमबार १२:०२