तेल निर्यातमा इराक अगाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तेल निर्यातमा इराक अगाडी



काठमाडौं। युरोपमा बजार हिस्सालाई लिएर रुस र ओपेकबीच संघर्ष सुरु भएपछि युरोप क्षेत्रमा तेल निर्यात गर्ने दोस्रो ठूलो मुलुकमा इराकले साउदी अरेबीयालाई उछिनेको छ । नाकाबन्दी हटेपछि इरान पनि तेल बिक्री गर्ने मुलुकको पंक्तिमा उभिने भएको छ । नाकाबन्दी हटेपछि इरान पनि एसिया र यूरोपमा दैनिक थप ४ लाख ब्यारेल तेल बिक्री गर्न सक्षम हुने अन्तराष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ । इरानको तेल खरिद गर्नेमा इटाली, ग्रिस र स्पेनका प्रशोधनकर्ताहरु हुनेछन् । एजेन्सी

प्रकाशित : ३ मंसिर २०७२, बिहीबार १६:३२