ग्लोवल आइएमइको सीइओमा ज्ञवाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोवल आइएमइको सीइओमा ज्ञवाली



anil-gyawali_20100806085923काठमाडौं । ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बुधवारदेखि ४ बर्षका लागि आइएमइमा रहने छन् ।

नबिल बैंकमा चार बर्षे कार्यकाल पुरा गरे लगत्तै उनी ग्लोबल आइएमइमा नियुक्त भएका हुन् ।

ज्ञवाली नबिल बैंकमा आउनुअघि ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।ज्ञवालीले तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३० बर्ष अगाडि बैंकिङ करियर सुरु हुन् ।

प्रकाशित : ५ जेष्ठ २०७२, मंगलवार १२:३८