एफपिओ निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एफपिओ निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक



काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता बराबरको शेयर फर्दर पब्लिक इस्यु (एफपिओ) मार्फत सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका शेयरमा प्रति कित्ता ५०१ रुपैया प्रिमियम थप गरी प्रति कित्ता ६०१ रुपैंयामा खुल्ला गरेको हो ।

फर्दर पब्लिक इस्यु (एफपिओ) निस्कासन गर्ने सम्बन्धमा आज नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैक (एनआइविएल) बीचसम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र एनआइविएलका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १० मंसिर २०७२, बिहीबार ११:२८