कञ्चन डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कञ्चन डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै



काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुका लागि ४ बराबर १ को अनुपातमा कुल ३ लाख ३० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले यही पौषको ९ गते देखि माघको १३ गते सम्मको लागी विक्रि खुल्ला गरेको छ ।

हकप्रद शेयर खरिदका लागि ग्लोबल आइएमइ क्यापिटल र कञ्चन डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट दरखास्त फारम भर्न सक्ने र रकम बुझाउन सकिने बैंकले जनाएको छ ।

प्रकाशित : २३ मंसिर २०७२, बुधबार १२:२५