कुबेर मर्चेन्ट फाइनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुबेर मर्चेन्ट फाइनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदी पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दामा कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँगको मिलेमतोमा ६८ लाख रुपैयाँ हिनामिना गरी संस्थालाई हानी पुर्‍याएको भन्दै प्रहरीले सुवेदीलाई पक्रेको हो । उनलाई बुधबार ज्ञानेश्वरबाटै पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ मंसिर २०७२, बुधबार १२:३२