राजमार्ग सञ्चालन



बाजुरा । अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ ।

आइतबारदेखि परेको वर्षापछि पहिरोले बाटो अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो ।

पिएस कम्पनीले जेसिवी प्रयोग गरी पहिरो गएको ठाउँबाट माटो पन्छाएपछि सडक सञ्चालन भएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । आज बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । जिल्लाका ग्रामीण भेगका सडक भने सञ्चालनमा आउन सकेका छैनन् ।

ग्रामीण सडक सञ्चालन गर्न कसैको ध्यान नगएको स्थानीयवासीको गुनासो छ ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि