झिनो अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से ० दशमलव ६५ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६२ कमपनीको ९ लाख १५ हजार १ सय ३६ कित्ता सेयर बाट २१ करोड ८१ लाख ९८ हजार ९ सय ९८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २८ दशमलव ६७ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह १६ दशमलव ४७ अंकले, लघुवित्त समुह ९ दशमलव ५४ अंकले र विकास बैँक समुह ० दशमलव १६ अंकले ओरालो लागेको छ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ । आज उतपादनमुलक समुह १५ दशमलव ४४ अंकले, होटल समुह ६ दशमलव ५३ अंकले, बैँक समुह ३ दशमलव ५३ अंकले, फाइनान्स समुह १ दशमलव ९८ अंकले र अन्य समुह ० दशमलव ७१ अंकले उकालाे लागेकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस
पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा

कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

प्रकाशित मिति २०७८ असार १ देखि