झिनो अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

झिनो अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से ० दशमलव ६५ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६२ कमपनीको ९ लाख १५ हजार १ सय ३६ कित्ता सेयर बाट २१ करोड ८१ लाख ९८ हजार ९ सय ९८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २८ दशमलव ६७ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह १६ दशमलव ४७ अंकले, लघुवित्त समुह ९ दशमलव ५४ अंकले र विकास बैँक समुह ० दशमलव १६ अंकले ओरालो लागेको छ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ । आज उतपादनमुलक समुह १५ दशमलव ४४ अंकले, होटल समुह ६ दशमलव ५३ अंकले, बैँक समुह ३ दशमलव ५३ अंकले, फाइनान्स समुह १ दशमलव ९८ अंकले र अन्य समुह ० दशमलव ७१ अंकले उकालाे लागेकाे छ।

प्रकाशित : १९ असार २०७५, मंगलवार १५:१५