प्रभू समूह हेलिकप्टर व्यवसायमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभू समूह हेलिकप्टर व्यवसायमा



काठमाडौं। सेवा क्षेत्र त्यसमा पनि वित्तिय क्षेत्रमा अग्रणी स्थानमा रहेको प्रभू समूहले हेलिकप्टर व्यवसायमा समेत हात हालेको छ । प्रभू समूहले इच्छाबहादुर डंगोलले सन् २०१० बाट पोखरालाई आधार बनाएर सुरु गरेको मुक्तिनाथ एयरलाइन्सको ५५ प्रतिशत स्वामित्व खरिद गरी व्यवसायमा हात हालेको हो ।

प्रभू समूहका अध्यक्ष भट्टचनले कम्पनिको ५५ प्रतिशत स्वामित्व आफूहरुले खरिद गरेको जानकारी दिएका छन् ।
हाल कूल पुँजी १५ करोड रुपैयाँ कम्पनिसँग अमेरिकी जहाज निर्माता कम्पनी रविन्सनको आर ४४ हेलिकप्टर छ ।

उक्त हेलिकप्टर किनेपछि प्रभू समूहका अध्यक्ष देवी प्रकाश भट्टचन प्रभू एयरलाइन्सको अध्यक्ष भएका छन् ।

प्रकाशित : २४ मंसिर २०७२, बिहीबार १६:२१