नाडेप लघुवित्तको आर्इपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नाडेप लघुवित्तको आर्इपीओ बाँडफाँड



काठमाडाै । नाडेप लघुवित्त वित्तीय संस्थाको आर्इपीओ बाँडफाँड भएको छ । गोलाप्रथाबाट ४३ हजार २०० जना लगानीकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । २ लाख १९ हजार ९१ जनाले आवेदन दिएकामध्ये ४७४ जनाको आवेदन रद्द भएको थियो ।

प्रकाशित : २० असार २०७५, बुधबार ११:०३