युनाईटेड फाइनान्स सन्जु अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाईटेड फाइनान्स सन्जु अधिकारी



 

काठमाडौ । युनाईटेड फाइनान्स लिमिटेडमा संचालक सदस्यमा सन्जु अधिकारी नियुक्त भएकी छन् । कम्पनीले मंगलबार बसेको संचालक समितिको २२१ औं बैठकबाट राहुल इनफास्ट्रक्चर (नेपाल) प्रा.लिको तर्फबाट संचालक समितिको सदस्यमा अधिकारीलाई नियुक्त गरेका हुन ।

प्रकाशित : २० असार २०७५, बुधबार १८:२३