नागवेली लघुवित्तको शेयरको मुल्य समायोजन



काठमाडौँ । नागवेली लघुवित्त विकास बैँक लिमिटेडको हकप्रद शेयरको मुल्य समायोजन भएको छ । विकास बैँकको १०० प्रतिशत हकप्रद शेयरपछिकोको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य १ हजार २ सय २५ रुपैया रहेको छ भने औषत आधार मुल्य १ हजार ८सय ३४ रुपैया रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

प्रकाशित मिति २०७८ असार १ देखि