नागवेली लघुवित्तको शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागवेली लघुवित्तको शेयरको मुल्य समायोजन



काठमाडौँ । नागवेली लघुवित्त विकास बैँक लिमिटेडको हकप्रद शेयरको मुल्य समायोजन भएको छ । विकास बैँकको १०० प्रतिशत हकप्रद शेयरपछिकोको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य १ हजार २ सय २५ रुपैया रहेको छ भने औषत आधार मुल्य १ हजार ८सय ३४ रुपैया रहेको छ ।

प्रकाशित : २१ असार २०७५, बिहीबार ११:२७