बिजनेस युनिभर्सल बैंकको १३ प्रतिशत बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिजनेस युनिभर्सल बैंकको १३ प्रतिशत बोनस



काठमाडौँ । बिजनेस युनिभर्सल विकास बैंकले लगानीकर्ताको लागि लाभांस दिने प्रस्ताव गरेको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ। हाल ९३ करोड ४६ लाख ८९ हजार रुपैया चुक्ता पुंजी रहेको बैंकको बोनस सेयर वितरणपछि १ अर्ब ५ करोड ६९ लाख ९९ हजार चुक्ता पुंजी पुग्ने छ ।

प्रकाशित : २७ मंसिर २०७२, आईतवार ०७:५८