शिन्घु विकास बैँककाे शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिन्घु विकास बैँककाे शेयर मुल्य समायोजन



काठमाडौँ ।शिन्घु विकास बैँक लिमिटेडकाे बोनश शेयरको मुल्य समायोजन भएको छ । बैँकको ५ दशमलव ९५ प्रतिशत बोनश शेयरपछिकोको शेयर मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य १ सय २४ रुपैया ५९ पैसा छ भने औषत आधार मुल्य २ सय ६ रुपैया २९ पैसा रहेको छ ।

प्रकाशित : २४ असार २०७५, आईतवार ११:१६