नेशनल लाईफको शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेशनल लाईफको शेयरको मुल्य समायोजन



काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मुल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरपछिकोको शेयर मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य ७ सय ९६ रुपैया ८८ पैसा छ भने औषत आधार मुल्य १ हजार ३ सय ९२ रुपैया ४४ पैसा रहेको छ ।

प्रकाशित : २४ असार २०७५, आईतवार ११:२३