एनएमबि बैंकले १५% बोनस सेयर दिने



काठमाडौं ।एनएमबि बैंक लिमिटेले १५% बोनस सेयर दिने भएको छ ।बैँकले हाल बिक्री गरिरहेकाे एफपिओले समेत पाउने गरि सो बोनस घोषणा गरेको हो ।बाेनस पश्चात बैंककाे चुक्त्ता पूँजी अाठ अर्ब ७४ कराेड  ३७ लाख ८४ हजार २२९ रूपैयाँ पुग्नेछ ।बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ०.७८९% नगद लाभांश पनि दिने घोषणा गरेको छ । बोनस सेयर  दिइसकेपछि एनएमबिको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठलाई नियुक्त

प्रकाशित मिति २०७८ असार १ देखि