ओरालो लाग्यो नेप्से



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव २९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएका बैँक,होटल र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १७१ कम्पनीको १२ लाख ५९ हजार ८ सय ४१ कित्त सेयर बाट ४७ करोड ६१ लाख ६६ हजार ८९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लघुवित्त समुहले कमाएको छ। आज लघुवित्त समुह २८ दशमलव ४५ अंकले उकालो लागेको छ ।आज विकास बैक समुह ३ दशमलव ०४ अंकले,जलविधुत समुह २ दशमलव ७ अंकले, इन्सयोरेन्स समुह ० दशमलव ८ अंकले, अन्य समुह ० दशमलव ६५ अंकले र फाइनान्स समुह ० दशमलव ५३ अंकले उकालो लागेको छ।
आज होटेल समुहले सबै भन्दा धेरै गुमाएको छ। आज होटेल समुह ८६ दशमलव ४२ अंकले ओरालो लागेको छ। अाज बैँक समुह १ दशमलव ८८ अंकले र उतपादनमुलक समुह ० दशमलव ४७ अंकले ओरालो लागेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन व्यवसायीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुवीच भेटवार्ता

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

प्रकाशित मिति २०७८ असार १ देखि