ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव २९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएका बैँक,होटल र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १७१ कम्पनीको १२ लाख ५९ हजार ८ सय ४१ कित्त सेयर बाट ४७ करोड ६१ लाख ६६ हजार ८९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लघुवित्त समुहले कमाएको छ। आज लघुवित्त समुह २८ दशमलव ४५ अंकले उकालो लागेको छ ।आज विकास बैक समुह ३ दशमलव ०४ अंकले,जलविधुत समुह २ दशमलव ७ अंकले, इन्सयोरेन्स समुह ० दशमलव ८ अंकले, अन्य समुह ० दशमलव ६५ अंकले र फाइनान्स समुह ० दशमलव ५३ अंकले उकालो लागेको छ।
आज होटेल समुहले सबै भन्दा धेरै गुमाएको छ। आज होटेल समुह ८६ दशमलव ४२ अंकले ओरालो लागेको छ। अाज बैँक समुह १ दशमलव ८८ अंकले र उतपादनमुलक समुह ० दशमलव ४७ अंकले ओरालो लागेको छ।

प्रकाशित : २७ असार २०७५, बुधबार १५:२१