स्वराेजगार लघुवित्तको हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वराेजगार लघुवित्तको हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौँ । स्वराेजगार  लघुवित्त विकास बैँक लिमिटेडको हकप्रद शेयरको मुल्य समायोजन भएको छ । लघुवित्तको १०० प्रतिशत हकप्रद शेयरपछिकोको मुल्य आज नेप्सेले समायोजन गरेको हो । समायोजन पछि शेयरको मुल्य ८ सय ६५ रुपैया रहेको छ भने औषत आधार मुल्य १ हजार ३ सय ३१ रुपैया रहेको छ । स्वराेजगार

प्रकाशित : २८ असार २०७५, बिहीबार १२:१८