नागरिक लगानी कोषले ४१ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागरिक लगानी कोषले ४१ प्रतिशत लाभांश दिने



काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई ३५ प्रतिशत बोनश सेयर र ६ दशलमव ८४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश कोषको ४६३ औं सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव  गरेको भएपनि साधारण सभाबाट पारित भएपछि वितरण हुने छ ।

नागरिक लगानी कोषको चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ । यो बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६० करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार ०७:३१