आस्बा कारोबार गर्ने ५६ वटा वित्तीय संस्थाहरुको नाम सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आस्बा कारोबार गर्ने ५६ वटा वित्तीय संस्थाहरुको नाम सार्वजनिक



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्बा कारोबार गर्ने ५६ वटा वित्तीय संस्थाहरुको नाम सार्वजनिक गरेको छ ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ मा धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न प्रदान गरिएको (आस्वा सदस्य) अनुमति एक आर्थिक वर्षको लागि बहाल रहने र त्यस्तो अनुमति प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने व्यवस्था अनुरुप ती कम्पनीको नाम बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार देहाय बमोजिमका आस्वा सदस्यले मात्रै आव २०७५/७६ को लागि उक्त अनुमति नवीकरण गरेको हुँदा संस्थाबाट मात्रै धितोपत्र खरिदको लागि दरखास्त दिन सकिने बोर्डले जनाएको छ ।

प्रकाशित : १ श्रावण २०७५, मंगलवार १५:५३