नेपाल इन्फस्टक्चर बैंकले खुलायो जागिर



काठमाडौं । नेपाल इन्फस्टक्चर बैंकले विभिन्न तहका लागि ४० भन्दा बढीलाई जागिर दिने भएको छ ।बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, जनशक्ति व्यवस्थापन र प्रशासन विभागमा सहायक प्रवन्धक नियत्त गर्न लागेको हो ।

यस्तै गरि, सुचना प्रविधि विभागमा सहायक प्रवन्धक, केही सिनियर म्यानेजमेन्ट फलो, १६ जना अधिकृत, वरिष्ठ सहायक र सयहाक १४ जना नियुक्त गर्न लागेको बैंकले जनाएको छ ।

इच्छुक व्यक्तिले merojob.com मा साउन १६ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सजनको खोप दिइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई जोन्सन एण्ड जोन्सजनको खोप दिने भएको छ

नेपाल आयल निगममा १७ जना कर्मचारी माग

काठमाडाैं । नेपाल आयल निगमले १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले

लोक सेवाका स्थगित परीक्षा साउनदेखि

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा

मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर

काठमाडाैं । मञ्जुश्री फाइनान्सले सहायक तहमा कर्मचारी माग गरेको छ । कम्पनीको निकट

प्रकाशित मिति २०७८ असार १ देखि