सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्यो



काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकाले एकिकृत कारोबार हुन लागेको फाइनान्सले जनाएको छ ।आउदो १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार ११:१०