क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा



काठमाडौं ।क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण बलर गौचनले पत्रकार सम्मेलनमा सन्यास लिने जानकारी गराएका हुन् ।

नेदरल्याण्डसँग खेल्ने एकदिवसीय खेलपछि उनले सन्यास लिने छन् । युरोप टुरमा जानुअघि उनले यस्तो बताएका हुन् । नेपालले साउन १३ गते लर्डसमा एमसीसी र नेदरल्याण्डसँग टी २० सिरिज खेल्दैछ ।

सन् २००२ मा गौचनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

प्रकाशित : २ श्रावण २०७५, बुधबार १४:१८