सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा हात्तिगौंडामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा हात्तिगौंडामा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकको हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तिगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धवप्रसाद खरेलले गर्नुभयो ।

शाखा उद्घाटनका क्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमलगायतको उपस्थिति थियो । सो शाखा उद्घाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ सेवा गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार १२:५४