वैदेशिक रोजगार विभागको महानिर्देशक हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

वैदेशिक रोजगार विभागको महानिर्देशक हेरफेर



काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक हेरफर गरिएको छ । विभागको नयाँ महानिर्देशकमा दिलिपकुमार चापागाईं आएका छन् । उसअघिका विभागका महानिर्देशक भवनप्रसाद आचार्य व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको प्रमुखका रुपमा सरुवा भएका छन् ।

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार १३:१३