सिटिजन्स बैंकको यस्तो छ अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको यस्तो छ अवस्था



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेटशले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको अपस्किृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बाणिज्य बैंकको स्थान बनाएको यो संस्थाले गत वर्षको तुलनामा ३०.२१ प्रतिशतले नाफा बढाएको छ ।

गत आवमा यसको नाफा ३२ करोड ६२ लाख ९३ हजार रुपैयाँ रहेको छ । यो बैंकले अघिल्लो वर्ष १ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो  ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १२:४२