आइएमई पे र नेपाल वायुसेवा निगमवीच सम्झौता



काठमाडौं । ‘आइएमई पे’ र नेपाल वायुसेवा निगमवीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे । सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्यमै खरिद गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
टाटाको विद्युतीय कार नेक्सन ईभी नेपाल भित्रियो, कति हो मूल्य ?

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदि ट्रेडिङ प्रा.लि.ले टाटाको नेक्सन

दशैं तिहार हुन्डाई परिवार अफरको विजेता घोषित

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको यसपालीको

सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन व्यवसायीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुवीच भेटवार्ता

आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच समझदारी

काठमाडौँ । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच एक समझदारी भएको छ ।

प्रकाशित मिति २०७८ असार १ देखि