नयाँ नेपाल लघुवित्तको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ नेपाल लघुवित्तको मूल्य समायोजन



काठमाडौ । नयाँ नेपाल लघुवित्त विकास बैंक लिमिटडकाे सेयर मूल्य समायाेजन भएकाे छ । विकास बैँककाे २५० प्रतिशत हकप्रद शेयर पछिको मूल्य अाज नेप्सेमा समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय १० रूपैया २९ पैसा  कायम भएको छ । जसको औषत मूल्य भने ९ सय ६८ रूपैया  ६४ पैसा रहेको छ ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार ११:५०