उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ। सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १२ दशमलव ८४ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५७ कम्पनीको ६ लाख ५८ हजार २ सय ९२ कित्त सेयर बाट १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह १ सय ३३ दशमलव ५१ अंकले उकालो लागेको छ । आज लाईफ इन्स्योरेन्स समुह ५४ दशमलव ८६ अंकले, लघुवित्त समुह ३५ दशमलव ४५ अंकले, जलविधुत समुह १९ दशमलव ०१ अंकले, विकास बैँक समुह १५ दशमलव ८८ अंकले, उतपादनमुलक समुह १० दशमलव ९१ अंकले, अन्य समुह ९ दशमलव ६३ अंकले, बैँक समुह ८ दशमलव ०६ अंकले र फाइनान्स समुह १ दशमलव ८ अंकले उकालो लागेको छ ।

प्रकाशित : ७ श्रावण २०७५, सोमबार १५:२०