सुवास पौडेल हाथवे फाइनान्सका नयाँ कार्यकारी अधिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुवास पौडेल हाथवे फाइनान्सका नयाँ कार्यकारी अधिकृत



काठमाडौं। सुवास पौडेल हाथवे फाइनान्सका नयाँ कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। पौडेलले साउन ४ गतेदेखि सीइओको जिम्मेवारी लिइसकेका छन् यसअघि साविकको अरुण फाइनान्सका सीइओ विष्णु पाण्डेले राजीनामा दिएपछि पौडेललाई सीइओको जिम्मेवारी दिइएको हो । पाण्डेको राजीनामा असार ३१ गते स्वीकृत भएको हो ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार १५:५३