एनएमबी बैंकको साधारणसभा साउन ३१ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनएमबी बैंकको साधारणसभा साउन ३१ गते



 

काठमाडौं । एनएमबी बैंकले आगामी साउन ३१ गतेका लागि २२ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलामा ३१ गते दिनको २ बजेका लागि साधारणसभाले बोलाएको छ ।

यो बैंकको साधारण सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई शून्य दशमलव ७८ प्रतिशतले हुन आउने रु ६ करोड २५ हजार ९७९ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने भएको छ ।

य सले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित पनि गर्ने छ । । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने र यसका लागि साधारणसभाले अनुमोदन गर्नुपर्ने उल्लेख छ ।

बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित : १० श्रावण २०७५, बिहीबार ११:५३