नेप्से ३ दशमलव १५ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से ३ दशमलव १५ अंकले ओरालो लाग्यो



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव १५ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १६३ कम्पनीको ७ लाख ९२ हजार ५५ कित्त सेयर बाट १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ४९ दशमलव ०८ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह २७ दशमलव १७ अंकले, लघुवित्त समुह १५ दशमलव १६ अंकले,जलविधुत समुह १४ दशमलव ७९ अंकले, फाइनान्स समुह २ दशमलव ६८ अंकले, विकास बैँक समुह १ दशमलव ९८ अंकले,बैँक समुह १ दशमलव ४४ अंकले र अन्य समुह ० दशमलव ५६ अंकले ओरालो लागेको छ ।
आज फाइनान्स समुह भने ओरालो लागेको छ । आज फाइनान्स समुह ४४ दशमलव ५४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १० श्रावण २०७५, बिहीबार १५:३२