नेप्से ३ दशमलव १५ अंकले ओरालो लाग्यो



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव १५ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबै समुहले गुमाएका छ । आज कारोबारमा आएको १६३ कम्पनीको ७ लाख ९२ हजार ५५ कित्त सेयर बाट १९ करोड ३० लाख २८ हजार १ सय २४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ४९ दशमलव ०८ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह २७ दशमलव १७ अंकले, लघुवित्त समुह १५ दशमलव १६ अंकले,जलविधुत समुह १४ दशमलव ७९ अंकले, फाइनान्स समुह २ दशमलव ६८ अंकले, विकास बैँक समुह १ दशमलव ९८ अंकले,बैँक समुह १ दशमलव ४४ अंकले र अन्य समुह ० दशमलव ५६ अंकले ओरालो लागेको छ ।
आज फाइनान्स समुह भने ओरालो लागेको छ । आज फाइनान्स समुह ४४ दशमलव ५४ अंकले ओरालो लागेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

प्रकाशित मिति २०७८ असार १ देखि