पाइलटले रक्सी खाएपछि त्रिभुवन विमानस्थलमा बबाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पाइलटले रक्सी खाएपछि त्रिभुवन विमानस्थलमा बबाल



काठमाडौं। पाइलटले रक्सी खाएपछि काठमाडौं–दुबई उडान गर्ने तयारीमा रहेको फ्लाई दुबईको विमानलाई उडान गर्नबाट रोकिएको छ । एफजेड ५७६ उडान नम्बर को जहाज े लाई त्रिभुवन विमानस्थल प्रशासनले उडान गर्न रोकेको हो ।

विमान पौने १० बजेको उडान समय रहेको विमानका पाइलटले रक्सी खाएको जानकारी आएपछि विमानस्थल प्रशासनले रोकेको बताइएको छ । अर्को पाइलट बोलाएर उडान गर्ने बताइए पनि दिउँसोसम्म फ्लाई दुबईको उडान हुन नसकेको विमानस्थल स्रोतले बतायो ।

प्रकाशित : १३ श्रावण २०७५, आईतवार १६:१६