तपाई बाइक चलाउँनुहुन्छ ? एक पटक यो पढ्नुस्



यदि तपाई पनि एक ठाउँबाट अर्को ठाउँमा जान बाइकको प्रयोग गर्नुहुन्छ भने यो पढ्नुहोस् तपाईका लागि उपयोगी हुन्छ । रफ्तारका सौखिन पुरुषका लागि बाइक चलाउँनु सौख मात्रै होइन, आवश्यकता पनि बनेको छ । तर, बाइकको यात्राको अवधिमा बाइक चालकलाई धेरै समस्या झेल्नुपर्ने हुन्छ । के–के छन्, त्यस्ता समस्या जान्नुहोस् ।

घाममा छाला डढ्ने – बाइक चलाउँने जो–कोहीको गुनासो भनेको लगातार बाइक चलाउनाले उसको हातको छाला घामले डढ्ने गर्छ । यदि तपाई पनि बाइक चलाउँने क्रममा हातको छाला डढ्छ भन्ने लाग्छ भने पूरा बाहुलाको कपडा लगाउँनुहोस् । बाहिर निस्कदा हातमा सनस्क्रिम लगाउनले गर्नुहोस् ।

सुख्खा छाला – बाइक चलाउने व्यक्तिको प्रायजसो अनुहारको छाला फूस्रिने गर्छ । गर्मीमो हावाले सिँधै अनुहारमा हानेमा त्यहाँको छाला सुख्खा हुन्छ । त्यसैले अनुहारमा राम्रो गुणस्तरको ‘मोइश्चरराइजर’ लगाएर निस्कनुहोस् ।

अनुहारमा फोका – धूलो मसिएको हावाले अनुहारमा हानलेपछि फोका आउँने गर्छ । यस्तो समस्या नहोस् भन्नका लागि बाहिरबाट आउने बित्तिकै अनुहारलाई राम्ररी सफा गर्नुहोस् ।

कम्मर दुख्ने – बाइक चलाउँने व्यक्तिलाई कम्मर दुख्ने पनि समस्या रहन्छ । लामो समयसम्म बाइक चलाउँदा हात र कम्मपरमा दुखाई हुनथाल्छ । यसका लागि लगातार लामो समयसम्म बाइक चलाउँनबाट रोकिनु पर्यो ।

औँलामा गाँठो – बाइक चलाउँने व्यक्तिको औलाहरुमा ऐठन हुनका साथै गाठो जस्ता पनि बन्न थाल्छ । यसका लागि हातमा पञ्जा लगाएर हिड्नुपर्छ । एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

काठमाडौं । कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता

सेयर बजारमा यी कुरा ध्यान दिए घाटा हुदैनः सिए, मनोज ज्ञावलीको सुझाव

पुँजी बजारमा हल्लाको बिचमा लगानी गर्दा घाटा हुने संभावना बढी हुँन्छ । कहिले

शेयर शिक्षाः डिम्याट खाता र ट्रेडिंग खातामा के फरक छ ?

डिम्याट खाता भनेको के हो? एक डिम्याट खाता तपाइँको वालेट, जहाँ तपाइँ तपाइँको

महिलाकालागि घर बसेर स्वरोजगार बन्ने ७ टिप्स

आजका दिन महिलाहरूका लागि एकदम विशेष मानिन्छ। आज अन्तर्राष्ट्रिय महिला दिवस हो जुन

प्रकाशित मिति २०७८ असार १ देखि